काठमाडौं, कात्तिक १३ । चिनियाँ कम्युनिस्ट पार्टीका एक नेता अहिलेसम्मकै सवैभन्दा ठुलो परिमाणको सुनसहित पक्राउ परेका छन । हेनान प्रान्त् अन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य भाङ क्यू १३ टन सुन र ३० अर्व नगदसहित पक्राउ परेका हुन ।
चिनियाँ प्रहरीले जनाएअनुसार क्यूले भ्रष्टाचार गरी जोडेको रकम र सुनसहित पक्राउ गरिएको छ । क्यूले हेनान प्रान्तका अधिकारीहरुसँग ३० अर्व रुपैया घुस लिएका थिए । यस्तै १३ टन सुन पनि घुस लिएका थिए । उनलाई पक्राउ गरिएसँगै चिनियाँ कम्युनिस्ट पार्टीको सवै कमिटीबाट निलम्बन गरिएको छ
प्रतिक्रिया दिनुहोस्