काठमाडौं, १६ जेठ । राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो । रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेबाट नै सुरू हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।
दुर्गा प्रसाईं नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्