जनता टाइम्स

१९ असार २०८२, बिहीबार १९:५८

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले गरे मन्त्री चौधरीलाई बर्खास्त


धनगडी, असार १९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको छ ।

पदबाट राजीनामा गर्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री चौधरीलाई मुख्यमन्त्री शाहले शुक्रवार पदमुक्त गर्नुभएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ। उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफैंसँग राख्नुभएको छ ।