जनता टाइम्स

५ श्रावण २०८२, सोमबार २०:११

एमाले बैठक कक्ष र बाहिर जे देखियो (फोटोफिचर)


काठमाडौं, साउन ५ । नेकपा एमालेको केन्द्रीय कमिटी कमिटी बैठक आजबाट सुरु भएको छ ।

बिधान संशोधन र पूर्वराष्ट्रपति बिद्या भण्डारीको सक्रिय राजनीतिमा आउने घोषणालाई मुल एजेण्डा बनाएर सचिवालय, पोलिटब्यूरो बैठक हुँदै सोमवारबाट केन्द्रीय कमिटी बैठकमा छलफल अघि बढाइएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुवै बिषयमा प्रष्ट धारणा राख्नुभएको छ भने केन्द्रीय सदस्यहरुले आफ्नो सुझाव दिने क्रम सुरु भएको छ । सदस्यहरुका लागि तीन मिनेटको समय तय गरिएको छ ।