जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार ०७:०९

२० जना एसपीको पदस्थापन र सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, २८ साउन ।  प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा र पदस्थापन गरेको छ ।

मंगलबार कार्यालयले ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

को कहाँ पुगे त ?