काठमाडौं, साउन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई उपप्रधानमन्त्री र मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौंता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री ओलीले उपप्रधान तथा सहरी बिकाशमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलसहित सवै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।























प्रतिक्रिया दिनुहोस्