जनता टाइम्स

२ आश्विन २०८२, बिहीबार ०२:०४

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, पर्सामा पाठक र कास्कीमा कार्कीले बाजि मार्दा काे कहाँ पुगे ? (सूचीहित)


काठमाडौं, असाेज २ । नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले मंगलबार गर्न सभएकाे निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी सुदीपराज पाठकको सरुवा भएको छ भने एसपी नवीन कार्कीको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएको छ ।

यस्तै पर्सामा सरुवा भएका पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहनुभएकाे थियाे भने कार्की निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा प्रमुखको जिम्मेवारीमा कार्यरत रहनुभएकाे थियाे ।