जनता टाइम्स

५ आश्विन २०८२, आईतवार १९:४८

हितेन्द्रदेव विद्युत प्राधिकरणबाट हटाइए, कुलमानले नियुक्त गरे किचन क्याविनेट सदस्य मनोज सिलवाल 


काठमाडाैं, असाेज ५ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सिलवाल उर्जामन्त्री कुलमान घिसिङका किचन क्याविनेटका सदस्य हुन् ।