काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।
साइबर ब्युरोमा महेश बस्नेतसँग सोधपुछ
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।
प्रतिक्रिया दिनुहोस्