जनता टाइम्स

५ कार्तिक २०८२, बुधबार १३:२४

जलेको आफ्नो घर हेर्न बालकोट पुगे ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको बालकोटस्थित निजी निवासको अवलोकनको लागि  पुगेका छन् । बुधबार अध्यक्ष ओली जलेको आफ्नो घर हेर्न बालकोट पुगेका हुन् ।