काठमाडौं , कात्तिक ११ । संखुवासभामा भूकम्प गएको छ । जिल्लाको किमाथांकास्थित तिब्बत बोर्डरलाई केन्द्र बनाएर बिहान ७ः३२ मा भूकम्प गएको हो । ४-३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
संखुवासभामा भूकम्पको धक्का













प्रतिक्रिया दिनुहोस्