काठमाडौं, मंसीर १० । नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो ।
एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । बैठकले महाधिवेशन तयारीको सन्दर्भमा हरेक समितिको कार्ययोजना र बजेटलाई अन्तिम रुप दिई अनुमोदनका लागि केन्द्रीय सचिवालयमा पेश गर्नेछ ।














प्रतिक्रिया दिनुहोस्