अस्ट्रेलिया, मंसिर १२
सार्वजनिक स्थलमा प्रेमीसँग शारीरिक सम्बन्ध राखेको पाइएपछि त्यो जोडीलाई अदालतले पक्राउ पूर्जी जारी गरेको छ । एक युवतीले बसको अन्तिम सिटमा आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध राखेपछि त्यो जोडीलाई पक्राउ पूर्जी जारी गरेको हो । ती युवतीले बसको अन्तिम सिटमा आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध राखेकी बताइएको छ । उनको प्रेमीलाई भने यो आरोप लागेको छैन ।
मानसिक समस्या भएको प्रेमीसँग ती युवतीले बसभित्रै शारीरिक सम्बन्ध बनाएको छैन । यो घटना अस्ट्रेलियाको न्यू साउथ वेल्सको हो । ती युवतीले २९ मार्च २०१९ मा प्रेमी रयान जोन्ससँग शारीरिक सम्बन्ध राखेको बताइएको छ । बसका चालकको ऐनामा ती जोडीको अश्लील हर्कत देखिएपछि त्यो जोडीलाई बसबाट निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्