जनता टाइम्स

१४ मंसिर २०८२, आईतवार ०९:५९

धादिङमा ग्यास बोक्ने बुलेट दुर्घटना


काठमाडौँ : काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको महादेवबेसी नजिकै घुम्ती सडकमा भारतीय नम्बरको ग्यास बोक्ने बुलेट गाडी पल्टिएको हो ।

घुम्ती सडकमा चालकको असावधानीले गर्दा ग्यास बोक्ने बुलेट पल्टिएर दुर्घटना परेको हो ।