काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको निर्वाचनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।
भोटिङ मेसिन लक्ष्मण रिमालले निर्माण गरेका हुन् । १० वटा मेसिन भने ब्याकपका लागि राखिनेछ । महाधिवेशन भोलि (शनिबार) बाट सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्