काठमाडौं, पुस ३। नेकपा (एमाले)को महासचिव पदमा शंकर पोखरेल विजयी हुनुभएकाे छ । सम्पन्न निर्वाचनमा पोखरेलले कुल १२२८ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्नु भएकाे हाे ।
पाण्डेले ९९९ मत प्राप्त गरेका थिए । पार्टीभित्र लामो समयदेखि सक्रिय नेतृत्वमा रहनु भएका पोखरेलको विजयलाई संगठनात्मक निरन्तरता र नीतिगत स्थायित्वका रूपमा हेरिएको छ ।













प्रतिक्रिया दिनुहोस्