जनता टाइम्स

२७ पुष २०८२, आईतवार ११:५३

गायक प्रशान्त तामाङको निधन


काठमाडौं,  पुस  २७ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् ।