जनता टाइम्स

२९ फाल्गुन २०८२, शुक्रबार ०८:१८

झापामा रुख ढलेर किच्दा एक किशोरीको मृत्यु 


काठमाडौं, फागुन २९ । गए राति हुरीले रुख लडाउँदा झापाको हल्दिबारीमा एक किशोरीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार रुखले किच्दा उहाँकाे घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हाल्दिबारी गाउँपालिका-२ की १७ वर्षीया आरती राजवंशीलाई

आफ्नै घरमा सुतिरहेका बेला रुख ढलेर किचेको थियो ।