जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार ०७:२७

वर्षासँगै राजधानीका विभिन्न स्थान जलमग्न, तस्बिरहरु


काठमाडौं, जेठ १५ ।  बिहीबार राति काठमाडौँमा भारी वर्षा भएको छ । वर्षाका कारण विभिन्न स्थान जलमग्न भएका छन् ।

तीनकुने, घट्टेकुलो, जमल, न्यु प्लाजा टेकुलगायतका स्थान गलमग्न भएको हो । जसका कारण सवारीसाधानलाई आउजाउमा समस्या देखिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको भन्दै बिहीबार राति काठमाडौँसहित कतिपय जिल्लामा वर्षा भएको जनाएको छ ।