काठमाडौं, जेठ १९ । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिनुभयो । एआइजीमा बढुवा हुनुभएका पोखरेले सशस्त्र प्रहरीमा काविल अधिकृत मानिनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्