काठमाडौं, असार १८ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीवार यस्तो निर्णय सुनाएको हो ।
सर्वाेच्चले पौडेललाई थुनामुक्त गर्न माग गर्दै पौडेल पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिट खारेजीको फैसला गरेको छ ।













प्रतिक्रिया दिनुहोस्