काठमाडौं, असार २२
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उहाको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय घिसिङको आजै स्वयम्भुमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्