जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार ०८:१८

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु


काठमाडौं,  असोज १६।   रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा बिहिबार राति ११स् ५० बजे रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक असोज १३ गते साझ ११ बजे अस्पताल भर्ना भएका थिए ।  अस्पतालका अनुसार उनलाई २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।