काठमाडौं, कात्तिक १५
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण हुनेको संख्या २५०८ रहेको छ । त्यस्तै आज कोरोना भाइरसलाई जितेर घर फर्किनेहरु २२६४ जना रहेका छन् । आज देशभर १७ जनाको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ९७६ महिला र १५३२ पुरुष गरी आज २५०८ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्