काठमाडौं, पुस ५
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरू भएको छ । नेकपाले यसअघि १ः०० बजे स्थायी कमिटीको बैठक बोलाएको थियो । तर अहिले दुबै अध्यक्षद्धय छलफलमा जुट्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्