जनता टाइम्स

५ पुष २०७७, आईतवार १७:१५

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल


काठमाडौं, पुष ५

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा निर्वाचन गर्दा आइपर्ने कठिनाईका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाले अपरान्ह प्रमुख निर्वाचन आयुक्तसहित अन्य आयुक्तसँग छलफल गर्नुभएको हो ।

छलफलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा लगायत हुनुहुन्थ्यो ।