काठमाडौं, पुस ७
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा अनेरास्ववियुले दिपप्रज्वलन गरेका छन् । पार्टी एकता जिन्दवाद, केपि ओली जिन्दावाद, भारतीय दलालहरु होसियार भन्दै आन्दोलन गरिएको हो । काठमाडौंको आर.आर. क्याम्पसमा भएको दिपप्रज्वलनमा विद्यार्थी संगठनका युवाहरु सहभागी रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्