काठमाडौं, जेठ १५ । सरकारले पूर्व–पश्चिम राजमार्ग चार लेन बिस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आज बजेट प्रस्तुत गर्ने क्रममा पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्न १५ अर्व ३४ करोड बजेट बिनियोजन गरिएको जानकारी दिनुभएको हो ।
पूर्व–पश्चिम राजमार्ग चार लेन बिस्तार गर्ने घोषणा, १५ अर्व ३४ करोड बजेट बिनियोजन













प्रतिक्रिया दिनुहोस्