जनता टाइम्स

२१ जेष्ठ २०७८, शुक्रबार ०९:१२

कोरोनाले जिल्ला न्यायाधीश पौडेलको निधन



काठमाडौं, जेठ २१ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।