काठमाडौं, असार १
नर्भिक अस्पतालमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । ज्वरो कम भए पनि अक्सिजनको सपोर्टमा राखिएको छ ।
उहाँमा हेमोग्लोबिन कम देखिएको अस्पतालका सूचना अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिनुभयो । पोस्ट कोभिडको समस्या भएपछि नेता खनाल अस्पताल भर्ना हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्