काठमाडौं, असार १८ । एमाले नेता तथा राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले पत्रकार ऋषि धमलालाई लाइभ अन्तर्वार्तामै कत्ति कक्षा पढनु भएको छ भन्दै प्रश्न गर्नुभएको छ । एमाले प्रदेश २ को सचिवसमेत रहनुभएका प्याकुरेलले एमालेको बिषयमा गलत हिसाव सुनाएपछि यस्तो प्रश्न गर्नभएको हो ।
धमलाको हमला कार्यक्रममा अन्तवार्ता दिन जानुभएका प्याकुरेलले अन्तवार्तामा गलत हिसाव देखाएको भन्दै कति पक्षा पढनु भएको छ ? भन्दै प्रश्न गर्नुभएको थियो । सो जवाफमा धमलाले पढाइ सोध्ने भन्दै चेतावनी दिनुभएको छ ।
हेर्नाेस भिडियो













प्रतिक्रिया दिनुहोस्