काठमाडौं, साउन १६ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ , ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’ तर पटक पटक अन्य देशहरु संग भन्दा नेपालको सम्वन्ध रोटी बेटीको छ भन्दै आएको भारत नेपालमा भएको सत्ता परिवर्तन पछि नेपालको हैसिय अन्य नेपाल भन्दा सानदेशको जस्तो रहेको तुलना भएको छ । यस पटक भारतिय प्रधानमन्त्रीको यो टुवीटले पनि नेपाल प्रति भारतको दृष्टिकोण कस्तो देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्