जनता टाइम्स

१६ श्रावण २०७८, शनिबार २२:१९

माधवलाई गोकुल बाँस्कोटाको जवाफ : बिधि पद्धतीअनुसार अध्यक्ष दिन मिल्दैन-मिल्दैन-मिल्दैन


काठमाडौं, साउन १६ । नेकपा एमालेका नेता पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपालले महाधिवेसन अघि जति ढिपी गरे पनि अध्यक्ष दिन नमिल्ने ठोकुवा गर्नु भएको छ । शनिवार साँझ सामाजिक सन्जाल मार्फत उनले भने, ‘विधि पद्धती अनुसार अनसन बसेपछि अध्यक्ष दिन मिल्दैन, मिल्दैन, मिल्दैन ।’
अगाडि उनले थपे,’ जसले जे बुझ्न र गर्न मन लाग्छ गरे हुन्छ । तर अध्यक्ष दिन मिल्दैन ।’