काठमाडौँ ,भदौ २३ । नेकपा एमालेले नाराबाजी जारी राखेपछि प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरेपनि एमाले सांसदहरुले नमानेपछि बैठक फेरि १५ मिनेका लागि स्थगित भएको हो ।
यसअघि पनि बैठकमा एमाले सांसदहरुको अवरोधका कारण १५ मिनेट स्थगित गरी सञ्चालन गरिएको थियो ।
संसदको दास्रो बैठकमा पनि एमालेको अवरोध, १५ मिनेटका लागि स्थगित













प्रतिक्रिया दिनुहोस्