काठमाडौं, २८ मंसिर । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको त्रिपाठीले आज नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्नुभएको हो ।
टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उहाँको पक्षमा उभिएर त्रिपाठीले नयाँ पार्टीको घोषणा गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्