काठमाडौं, चैत २ । नेपालले पाँचौं विकेट गुमाएको छ । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले पाँचौ विकेट गुमाएको हो ।
खेलको ३१ औं ओभरको अन्तिम बलमा ६७ रन बनाएर खेलिरहेका भीम सार्की आउट भएसँगै नेपालको पाँचौं विकेट गुमेको हो ।।
उनले आरिफ शेखसँग ८३ रनको साझेदारी गरेका छन्। ७६ बल खेलेका उनले ९ चौकासहित अर्धशतक पूरा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्