काठमाडौं, १४ पुस । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जना युवाको गोलि हानि हत्या गरिएको छ । यसै सन्दर्भमा सरकारले उनिहरुको राहतबारे निर्णय गर्न अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।
हिजो भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । यसअघि आज बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँग घटनाबारे ब्रिफिङ लिँदै मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने विषयमा छलफल भएको थियो ।













प्रतिक्रिया दिनुहोस्