जनता टाइम्स

२८ माघ २०८०, आईतवार १३:३०

अध्यक्ष ओली सालि नदीमा (फोटोफिचर)


काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालि नदी पुग्नुभएको छ । स्वास्थानी माताको दर्शन गर्न ओली शाली नदी पुग्नुभएको हो ।