काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गनुहुने भएको छ ।
भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ ।
‘भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ,’ बर्तौलाले भन्नुभयो, ‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’
प्रतिक्रिया दिनुहोस्