डडेल्धुरा, जेठ २० । परशुराम नगरपालिकाले युवाहरुलाई सीपयुक्त एबं दक्ष बनाउन सीप मेलाको आयोजना गरी यस वर्ष फरक फरक विधाका जम्मा १६३ जनालाई तालीम दिएको छ।
युवा साथीहरूलाई उद्यमशीलता तथा स्वरोजगार तर्फ प्रेरित गर्न हामीले मेयर बिजनेसकप को आयोजना गरेका छ।
नगरपालिकाले इच्छुकहरुले समयमै आवश्यक कागजातसहित आफ्नो व्यवसायिक योजना समयमै नगरपालिकामा बुझाउन अनुरोध पनि गरेको छ ।
नगरपालिकाले निवेदन दिन जेठ २५ सम्मकाे समय ताेकेकाे छ ।
प्रतिक्रिया दिनुहोस्