जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार ०९:१५

‘गुन्डा नाइके’ गुरुङ दोहोरी साँझबाट पक्राउ


काठमाडौं, १५ साउन । ‘गुन्डा नाइके’ युवराज गुरुङ पक्राउ परेका छन् । सानुभाइ भनिने गुरुङलाई काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । झैझगडा गरेको आरोपमा बुधबार (साउन १४) राति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिनुभयो ।