जनता टाइम्स

१० मंसिर २०८२, बुधबार १७:११

संसद पुनर्स्थापनाको माग गर्दै एमालेले दायर गरेको रिट दर्ता, मंसिर १७ गते पेशी


काठमाडौं, १० मंसिर । संसद पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

एमालेले हिजो (मंगलबार) रिट दायर गरेकोमा आज दर्ता भएको हो । रिटको पेसी यही मंसिर १७ गतेका लागि तोकिएको छ ।