जनता टाइम्स

७ पुष २०८२, सोमबार १०:१४

राप्ती नदीको सिधनियाघाटमा दुई लेनको निर्माणाधीन पक्की पुल


बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन दुई लेनको पक्की पुल । पुरानो पुल जीर्ण र साँघुरो भएपछि नयाँ पुल निर्माण थालिएको हो ।

एक अर्ब १९ करोड रुपैयाँको लागतमा करिब ७०० मिटर लम्बाइ रहेको छ ।