काठमाडौं, चैत्र १ । रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ।
आज बसेको सचिवालय बैठकले निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र आयोगबाट सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
रास्वपाको आज बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुषको नामावली टुंगो लगाएको हो । खसआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको भए पनि उनीहरुकाे नाम सार्वजनिक गरिएकाे छैन।













प्रतिक्रिया दिनुहोस्