जनता टाइम्स

२ चैत्र २०८२, सोमबार १९:२५

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)


काठमाडौं,  चैत्र २।  निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गरेको छ। आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची आज सार्वजनिक गरेको हो।
प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ। निर्वाचित भएका उम्मेदवारहरूलाई बिहीबार बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने छ।