काठमाडौं, १३ चैत्र । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई अमेरिकाले बधाई दिएको छ । नेपालमा रहेको अमेरिकी दूतावासले शाह र नयाँ सरकारलाई सामाजिक सञ्जामार्फत बधाई दिएको हो ।
दूतावासले आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउनका लागि नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेको जनाएको छ ।
यसअघि प्रधानमन्त्री शाहलाई भारतीय र पाकिस्तानी समकक्षीले बधाई दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्