काठमाडौं, चैत्र २१ । प्रहरीले कलाकार सागर लम्साल (बले) लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उहाँलाई पक्राउ गरिएको हो । उहाँँमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए । अमेरिकामा हुनुहुने उहाँले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेख्नुभएको थियो ।
बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ













प्रतिक्रिया दिनुहोस्