जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार १८:२१

पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति


काठमाडौं,  चैत्र २२ ।  सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्कामाथि अनुसन्धन गर्न सात दिन म्याद थप भएको छ ।

आज जिल्ला अदालत काठमाण्डौले खड्कालाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नवयुवा आन्दोलनका क्रममा खड्काको घरमा जलेको अवस्थामा नगद भेटिएपछि अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले यही चैत १५ गते पक्राउ गरेको हो ।