जनता टाइम्स

११ जेष्ठ २०८३, सोमबार १७:५९

सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने


काठमाडौं,  जेठ ११ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ। सिंहदरबारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले सरकारलाई यसअघि प्रतिवेदन बुझाइसकेको छ।