जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार २१:२७

सडकमा मागियो प्रधानमन्त्रीको राजीनामा


काठमाडौं,   जेठ १७ ।प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिको विरोधमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेको छ।प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रममा भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दाबी गर्नुभएको थियो ।